Main
सन्तोषी र मिङमारले जिते साइन रेसुंगा राष्ट्रिय दौडको उपाधि
११ फागुन, बुटवल । १० मिलोमिटर दौडमा सर्वाधिक पुरस्कार राशीको ‘साइन रेसुंगा राष्ट्रिय टेन के रन’ प्रतियोगिताको खुल्लातर्फको उपाधि पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका छन् । ‘रन टु साइन’ नाराका साथ साइन रेसुंगा डेभ्लपमेन्ट बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा बुटवलमा भएको प्रतियोगितामा च्याम्पियन बन्दै दुवै खेलाडीले नगद एक– एक लाख रुपैयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।