Main
सांसद माधव सापकोटाले भने : वर्तमान सरकारले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुपर्छ
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद सापकोटाले विभिन्न घटनाक्रमले सरकार असफल भएको भन्दै वर्तमान सरकारले नैतिक रूपमा मार्ग प्रसस्त गर्नुपर्ने बताएका हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।