Main
राजेन्द्र लिङ्देनको जवाफ- गणतन्त्रमा लुटतन्त्र हुन्छ भने विरोध गरिराख्छौं
११ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा लुटतन्त्र भइराख्ने हो भने आफूहरू निरन्तर विरोध गरिराख्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी थिइन् । उनले पूर्वराजा शाहलाई ०८४ को निर्वाचनमा सहभागी हुन आह्वान समेत गरेकी…
– यस समाचारको श्रोत : Online Khabar हो ।