Main
माओवादीलाई बास्कोटाले भने- व्यवस्था कि सरकार बदल्ने कित्ता क्लियर गर्नू
११ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई कित्ता क्लियर गरेर अघि बढ्न आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले धेरै गम्भीरतापूर्वक उठेको छ । माओवादीले आफ्नो कित्ता क्लिएर गरोस् । दक्षिणपन्थी यात्रा हो कि, समाजवादी यात्रा हो ?…
– यस समाचारको श्रोत : Online Khabar हो ।