Main
लिबाङमा कांग्रेसको शक्ति प्रदर्शन
११ फागुन, काठमाडौं। नेपाली कांग्रेस रोल्पाले दोस्रो जिल्ला सम्मेलन सुरू हुनुअघि शक्ति प्रदर्शन गरेको छ । सभाअघि रोल्पा कांग्रेसले पञ्चे बाजासहितको र्याली निकालेको छ भने जीप, बस, मोटरसाइकलमा कार्यकर्ता ल्याएर कांग्रेसले शक्ति प्रदर्शन गरेको हो। कार्यक्रमको मुख्य अतिथि कांग्रेसका महामन्त्री गगन थापा छन् । उनलाई पञ्चे बाजासहित स्वागत गरिएको थियो । कार्यक्रमका लागि जिल्लाभरबाट कांग्रेसका…
– यस समाचारको श्रोत : Online Khabar हो ।