Main
‘कार्यकारी प्रमुख नदिँदा बालेनलाई असहयोग हुन्छ कि काठमाडौंबासीलाई ?’
११ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाउनु गलत भएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संघीय सरकारले नियत राखेरै काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएको बताए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरबाट हुने सेवा प्रवाहमा असर परेको र त्यस्तो असरमा नागरिकहरू…
– यस समाचारको श्रोत : Online Khabar हो ।