Main
ललितपुरमा त्रिशक्ति सेक्युरिटिजको शाखा विस्तार
काठमाडौं । त्रिशक्ति सेक्युरिटिज लिमिटेडले ललितपुरमा शाखा विस्तार गरेको छ । कम्पनीका अनुसार ललितपुर महानगरपालिका-५ स्थित जावलाखेलमा आफ्नो ५औं शाखा स्थापना गरेको हो । कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अध्यक्ष शोभाकान्त पौडेलले सेयर बजारको जोखिम तथा प्रतिफलबारे आफ्नो धारणा राखेका थिए । नेपालमा पूँजीबजारको धेरै सम्भाव्यता रहेको र क्रमशः धेरै कुराको विकास भइरहेको उनले बताए…
– यस समाचारको श्रोत : Online Khabar हो ।