Main
सुरक्षा माग्दै कमेडियन सजन श्रेष्ठले दिए साइबर ब्युरोमा उजुरी
काठमाडौं । आफ्नो परिवारलाई धम्काएको भन्दै कमेडियन सजन श्रेष्ठले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट आफूसहित दिदीहरूलाई पनि धम्की दिएकाले परिवार असुरक्षित भएको भन्दै उजुरी दिएको सजनले जनाएका छन् । उनले सामाजिक संजालबाट प्रहरीमा दिएको निवेदन सार्वजनिक गरेका छन् । दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कार्वाही…
– यस समाचारको श्रोत : Online Khabar हो ।