Main
शिवपुरी राष्ट्रिय निकुञ्जमा अलपत्र परेका १० जनाको उद्धार
११ फागुन, काठमाडौं। प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० जनाको उद्धार गरेको छ । प्रहरी प्रभाव बुढानीलकण्ठ, नेपाली सेनाको भवानी दल गण शिवपुरी र जिल्ला वन कार्यालयबाट खटिएको उद्दार टोलीले हराएका १० जनाको आज विहान उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए । एसपी बोहोरका अनुसार भक्तपुरको सूर्यविनायक ६का…
– यस समाचारको श्रोत : Online Khabar हो ।