Main

नागार्जुनमा घाइते कुकुरलाई यातना दिएर मारेको आरोपमा २ जना पक्राउ

११ फागुन, काठमाडौं । काठमाडौंको नागार्जुनमा घाइते कुकुरलाई तड्पाएर मारेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूमा जाहेरी परेको थियो तीनजनाविरुद्ध जाहेरी परेको थियो । एक जनाको घटनास्थलमा उपस्थिति नदेखिएको भन्दै छाडिएको छ । दुई जनालाई हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएको छ । प्रहरी हिरासतमा रहनेमा सुरेन्द्र भुजेल…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button