Main
स्थानीय वायु सक्रिय, ६ प्रदेशमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना
१२ फागुन, काठमाडौं । आज पनि पहाडी भू-भागमा मौसम बदली भएको छ । पश्चिमी वायूका साथै स्थानीय वायु पनि सक्रिय भएकोले कोशी प्रदेशसहित पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराई र उपत्यकाका केही जिल्लामा भने हुस्सु लागेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका…
– यस समाचारको श्रोत : Online Khabar हो ।