Main
९६ वर्षमा तुलसीदेवीलाई घरमै नागरिकता
यो उमेर बितिसक्दा पनि उनलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन । त्यसैले अहिलेसम्म नागरिकता बनाइनन् । तर, गत शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।