Main
मोरङमा अति भारी वर्षा, २४ घण्टामा ४०१.२ मिलिमिटर मापन
मोरङमा २४ घण्टामा ४०१.२ मिलिमिटर वर्षा मापन भएको छ । मौसमी भाषामा यो अति भारी वर्षा हो । २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भन्ने गरिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।