Main
गुल्मीबाट ६४ जनाले लिए गैरआवासीय नागरिकता
१२ फागुन, गुल्मी । जिल्लामा हालसम्म ६४ जना गैरआवासीय नेपाली नागरिकले नागरिकता प्राप्त गरेका छन् । झन्डै साढे एक वर्षको अवधिमा ६४ जना नागरिकले गैरआवासीय नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । नेपालमा गत वर्षको असोज महिनाबाट गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु गरिएको हो । गुल्मी जिल्ला प्रशासन कार्यालयबाट २०८० कात्तिक महिनाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।