Main
माओवादीले किन गर्दैछ तराई मधेश केन्द्रित अभियान ?
१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले आजबाट तराई/मधेश जागरण अभियान झापाबाट सुरु गर्दै छ । झापाको कचनकवल गाउँपालिकाको बनियानीमा आज अभियान उदघाटन हुने र चैत ७ गते कञ्चनपुर पुगेर समापन हुने नेकपा माओवादी केन्द्रले जनाएको छ । त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता–कार्यकर्ताहरु झापा पुगिसकेका छन् । माओवादी केन्द्रका महासचिव देव…
– यस समाचारको श्रोत : Online Khabar हो ।