Main
प्रतिसेयर आम्दानी धेरै भएका यी १० कम्पनी
१२ फागुन, काठमाडौं । दोस्रो बजारमा कुल २४६ कम्पनीको सेयर कारोबार हुँदै आएको छ । यीमध्ये करिब सबैजसो कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरणमा उल्लेख हुने प्रतिसेयर आम्दानी (ईपीएस) सेयर लगानीकर्ताका लागि महत्वपूर्ण सूचक मानिन्छ । कम्पनीले नाफा गरेको रकमलाई जारी भएको सेयर संख्याले भाग गरेपछि प्रतिसेयर…
– यस समाचारको श्रोत : Online Khabar हो ।