Main
‘द्रौपदी’लाई विशेष चलचित्र अवार्ड
काठमाडौंँ । ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ले नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा विशेष चलचित्र पुरस्कार प्राप्त गरेको छ । आइतबार साँझ सम्पन्न महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरस्कार प्रदान गरे । कर्णालीको कथामा निर्माण भएको फिल्मले अवार्ड प्राप्त गर्दा आफूलाई खुसी लागेको उनले बताए । फिल्मकी अभिनेत्री आश्विनी साहले जुरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।