Main
फेरि धकेलियो अध्यादेश अघि बढाउने संसद्को कार्यसूची
संसद् सचिवालयले अर्को संसदीय क्यालेन्डरको तयारी अगाडि बढाएको छ । जसमा फागुन १८ गते अर्को बैठक राख्ने तयारी छ । नेताहरूका अनुसार फागुन १८ अगाडि संसद्मा अध्यादेश अगाडि बढाउने कार्यसूची आउने सम्भावना कम छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।