Main
ओलीलाई लक्षित गर्दै प्रचण्डले भने– ‘झापा प्रतिक्रान्तिको केन्द्र बन्ने खतरा देखियो’
माओवादी अध्यक्ष प्रचण्डले हिजो क्रान्तिको केन्द्र भएको झापा अहिले प्रतिक्रान्तिको केन्द्र हुने खतरामा पुगेको टिप्पणी गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।