Main
‘फेरि रेशम फिलिली’का निर्देशकलाई प्रश्न- शृङ्खलाको साख जोगिएला ?
काठमाडौं । ‘फेरि रेशम फिलिली’ शिवरात्री अवसरमा बुधबारदेखि प्रदर्शन तयारीमा छ । यो फिल्मबाट निरोज महर्जनले निर्देशन करिअर थाल्दैछन् । चर्चित फिल्मको श्रृंखलालाई न्याय दिने जिम्मा उनको काँधमा छ । उनीमाथि प्रश्न तेर्सिएको छ- के उनले साख जोगाउलान् ? यसअघि फिल्मसँग कुनै न कुनै हिसाबले जोडिएका र म्युजिक भिडियोमा पनि काम गरेका महर्जनलाई फिल्मको निर्माण…
– यस समाचारको श्रोत : Online Khabar हो ।