Main
पशुपति आउन थाले महाशिवरात्रिका लागि जोगी र साधुसन्त (तस्वीरहरू)
महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रम जारी छ । शिवरात्रि पर्व मनाउन पशुपति आएका साधुसन्त तथा जोगी बाबाहरुलाई भोजनसहित धुनीको व्यवस्था मिलाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।