Main
सशस्त्र प्रहरी विधेयकमा संशोधन हाल्ने समय खुला
१२ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बल विधेयक २०८१ मा सांसदहरूका लागि संशोधन हाल्ने समय खुला भएको छ । सोमबार प्रतिनिधि सभाले यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यो सँगै सांसदहरूका लागि संशोधन प्रस्ताव राख्ने समय खुला भएको हो । ७२ घण्टाभित्र सांसदहरूले यो विधेयकमाथि संशोधन प्रस्ताव राख्न सक्छन् । विधेयकमाथि…
– यस समाचारको श्रोत : Online Khabar हो ।