Main
चिरीबाबुले आफ्नै वडा कार्यालयमा किन चलाए डोजर ?
१२ फागुन, काठमाडौं । सोमबार ललितपुरको लगनखेल क्षेत्रमा डोजर चल्न थाल्नेपछि वरिपरिका मानिसहरूको भीड लाग्यो । ललितपुर महानगरपालिकाका नगर प्रहरी बलको जम्बो टोलीसहित नगर प्रमुख चिरीबाबु महर्जन लगनखेल स्थित ५ नम्बर वडा कार्यालयमा आइपुगे । उनले आफ्नै वडा कार्यालय र सँगै रहेका १२ वटा सटरहरुमा डोजर चलाए । यसको कारण थियो– न्हुँ पोखरी बचाउनु ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।