Main

ललितपुर सिटी एफसीमा अनुबन्ध भए भुटानका कप्तान चेन्चो

१३ फागुन, काठमाडौं । भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) २०२५ खेल्ने भएका छन्। साविक विजेता ललितपुरले २८ वर्षीय ‘भुटानी रोनाल्डो’लाई एनएसएलको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको हो । उनी ललितपुरमा अनुबन्ध हुने तेसो विदेशी खेलाडी हुन्। यसअघि गोलकिपर जेफ्री बाल्टुस र हाइटीका फरवार्ड केर्भेन्स बेलफोर्ट अनुबन्ध…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button