Main

सुनको भाउमा नयाँ रेकर्ड 

१३ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको भाउमा नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्य ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँ थियो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button