Main
एञ्जाको नयाँ नेतृत्वमा कृष्ण तिवारी
अस्ट्रेलिया । अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोसिएसन (एञ्जा) को नयाँ कार्यसमिति गठन भएको छ । क्यानबेरामा सम्पन्न वार्षिक अधिवेशनबाट कृष्ण तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । तिवारीले २५ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भए भने उनका प्रतिस्पर्धी नारायण खड्काले १८ मत ल्याए पाए । उपाध्यक्षमा माधवप्रसाद गैरे २२ मत ल्याएर निर्वाचित भए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।