Main
परराष्ट्रमन्त्री डा.देउवा जेनेभामा कूटनीतिक भेटवार्तामा व्यस्त
नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी परराष्ट्रमन्त्री डा देउवाले विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य मन्त्रीहरुसँग ‘साइडलाइन’ भेटवार्ता गरेकी छिन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।