Main
राजेश हमाल भन्छन्, ‘पाउरोटी छाड्नुहोस्, कोदोको रोटी खानुहोस्’
उसो त राजेश हमाल अर्ती दिने मान्छेमा पर्दैनन् । उनी आफूले जानेको कुरा अरुलाई भन्ने भन्दा पनि स्वयम् अनुसरण गरिरहेका हुन्छन् । चाहे त्यो खानपानको कुरा होस् वा तन्दुरुस्तीको । नियमित व्यायाम, शुद्ध र सन्तुलित खानपानसँगै अभिनेता हमाल अध्ययनमा मग्न हुने गर्छन् । अनुशासित जीवनयापनका लागि राजेश हमाल आफैँमा एक अनुकरणीय पात्र हुनसक्छ । उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।