Main
नमस्ते ब्याण्ड शिवरात्रीमा काठमाडौं र पोखरामा गुञ्जिने
काठमाडौं । शिवरात्री अवसरमा चर्चित सांगीतिक समूह ‘नमस्ते ब्याण्ड’ पोखरा र काठमाडौंमा गुञ्जिने भएको छ । ‘महाशिवरात्री विश्वसंगीत महोत्सव २०२५’को अवसरमा ब्याण्डले काठमाडौंको एलओडी क्लब र पोखराको हल्लनचोकमा प्रस्तुति दिन लागेको हो । एलओडीमा बुधबार र पोखराको लेकसाइडस्थित क्याम्पिङ साइडमा शनिबार ब्याण्डले प्रस्तुति दिन लागेको हो । आयोजित पत्रकार सम्मेलनमा ब्याण्ड प्रमुख इश्वर गुरुङले ब्याण्डको…
– यस समाचारको श्रोत : Online Khabar हो ।