Main
१४औं दक्षिण एसियाली खेलकुदको नयाँ मिति तोकियो, २०२६ को जनवरीमा हुने
१३ फागुन, काठमाडौं । १४औं दक्षिण एसियाली खेलकुद (साग) को मिति तय गरिएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले पाकिस्तानमा हुने भनिएको १४औं सागको मिति मंगलबार सार्वजनिक गरेको हो । एसएओसीको मंगलबार पाकिस्तानमा बसेको बैठकले सन् २०२६ को जनवरी २३ देखि ३१ सम्म १४औं साग आयोजना गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी)…
– यस समाचारको श्रोत : Online Khabar हो ।