Main
मगर एकता दिवसमा गुल्मीका ७ स्थानीय तहमा सार्वजनिक बिदा
१४ फागुन, गुल्मी । गुल्मी जिल्लाका ७ स्थानीय तहले मगर एकता दिवसको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएका छन् । जिल्लाका कालीगण्डकी, चन्द्रकोट, सत्यवती, गुल्मीदरबार, छत्रकोट, मालिका गाउँपालिका र रेसुङ्गा नगरपालिकाले मगर संघ स्थापना भएको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् । १२ वटा स्थानीय तह रहेको गुल्मीमा ७ वटा स्थानीय सरकारले ४३औं राष्ट्रिय मगर…
– यस समाचारको श्रोत : Online Khabar हो ।