Main
मगर एकता दिवसमा प्यूठानका ४ पालिकामा सार्वजनिक बिदा
१४ फागुन, प्यूठान । ४३औं मगर एकता दिवसको अवसरमा फागुन १५ गते प्यूठानका पाँच गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्लाको सरुमारानी, मल्लरानी, ऐरावती, र गौमुखी गाउँपालिकाले मगर संस्कृतिप्रति सम्मान जनाउँदै बिदा दिएका हुन् । सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकका अनुसार मगर एकता दिवसलाई हर्षोल्लासका साथ मनाउन बिदा दिइएको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।