Main
सय वर्षको उमेरमा बेलायतबाट नेपाल आएका थिए शिवपुरी बाबा
बाबा सबै धर्म मान्नेहरूका लागि समान थिए । उनी इस्लाम धर्म मान्नेहरूसँग कुरा गर्दा कुरानकै बारेमा र हिन्दूधर्म मान्नेहरूसँग कुरा गर्दा हिन्दू धर्मशास्त्रकै प्रसङ्ग, क्रिस्चियन धर्मावलम्बीहरूसँग बाइबलकै दृष्टान्त र बुद्धधर्म मान्नेहरूसँग प्रज्ञा, शील, समाधि आदिकै बारेमा व्याख्या गर्थे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।