Main
सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड
१४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गर्दैछन् । तराई-मधेश जागरण अभियान अन्तर्गत विराटनगरका रहेका प्रचण्ड सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौं आएका हुन् । उनको सचिवालयका अनुसार आज (बुधबार) नै प्रचण्ड फर्किनेछन् र बिहीबार सुनसरीमा आयोजित अभियान अन्तर्गतका कार्यक्रममा सरिक हुनेछन् । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।