Main
रियालिटी शो ‘कमेडी किड्स’ आउँदै, डिजिटल अडिसन खुला
काठमाडौं । रियालिटी शो ‘कमेडी किड्स’ को डिजिटल अडिसन खुला गरिएको छ । बुधबार महाशिवरात्रिको दिनबाट डिजिटल अडिसन खुला गरिएको आयोजक रघुजी फिल्म्सले जनाएको छ । यसमा भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडिओ बनाएर ह्वाटस् एप, जिमेल अथवा भाइबरमा पठाउन सक्ने जनाइएको छ । भिडियो मोबाइलबाट खिचेर पठाउन सकिनेछ । सहभागीले एक्लै वा…
– यस समाचारको श्रोत : Online Khabar हो ।