Main
म्यानमारसँगको फाइनलका लागि नेपाली टोलीमा दुई परिवर्तन
१४ फागुन, काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमार खेल्दै छन् । म्यानमारसँगको फाइनल खेलका लागि नेपालले पछिल्लो खेलबाट दुई परिवर्तन गरेको छ । कप्तान एन्जिला तुम्बापो सुब्बा र रेखा पौडेल टिममा फर्किएका छन् । पछिल्लो खेलमा सुरुवाती रोजाइमा रहेका गोलकिपर अन्जना…
– यस समाचारको श्रोत : Online Khabar हो ।