Main
महाशिवरात्रिको अवसरमा फिल्म ‘योगमाया’ निर्माणको घोषणा
काठमाडौँं । महाशिवरात्रि पर्वको अवसरमा फिल्म ‘योगमाया’ निर्माणको घोषणा भएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर र भोजपुरको योगमाया शक्तिपिठमा पूजाआजा गर्दै फिल्म घोषणा गरिएको हो । भोजपुरको योगमाया समाधिस्थलमा दिवंगत पहलमानका छोरा नवराज बस्नेत, शक्तिपीठ अध्यक्ष भुपाल बस्नेत, गुरु दामोदर भण्डारी, फिल्मका लेखक तथा प्राविधिक निर्देशक नेत्र छन्त्याल लगायतले स्क्रिप्ट पुजा गरे । पशुपतिनाथ मन्दिरमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।