Main
काठमाडौं महानगरले ७३ जना बालबालिकालाई गर्यो उद्दार
१४ फागुन, काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकामा नै बालबालिका जोखिममा रहेका छन् । काठमाडौं महानगरपालिकाले बालबालिकाहरुको अवस्था अध्ययनका लागि सार्वजनिक यातायात क्षेत्र, होटल रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन भएका इन्टर्न विद्यार्थीहरुले बालबालिकाको अवस्था जोखिममा रहेको बताएका हुन् । काठमाडौं महानगरपालिका बाल अधिकार…
– यस समाचारको श्रोत : Online Khabar हो ।