Main
सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग गर्न जोडबल, होला प्रभावकारी कार्यान्वयन ?
१४ फागुन, काठमाडौं । सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई बढावा दिनेसम्बन्धी कानुनी आधार तयार पारेको छ । सोहीअनुसार अब सबै मन्त्रालयले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग सम्बन्धी निर्देशिका अनिवार्य कार्यान्वयन गर्नुपर्ने भएको छ । ५ फागुनमा बसेको सचिव बैठकले सबै मन्त्रालयलाई यस्तो निर्देशन समेत दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश र…
– यस समाचारको श्रोत : Online Khabar हो ।