Main
कोपा डेल रे : सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिडको साँघुरो जित
१५ फागुन, काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिडले साँघुरो जित निकालेको छ । मड्रिडले रियल सोसिडाडलाई १-० ले हराएको हो । सोसिडाडको मैदानमा रियल मड्रिडको जितमा एन्ड्रिक फेलिपेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १९औं मिनेटमा गोल गरेका थिए । अब दोस्रो लेगको खेल रियलको…
– यस समाचारको श्रोत : Online Khabar हो ।