Main
फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ
के तपाईं सौर्यमण्डलका सातवटा ग्रह एकसाथ देख्न चाहनुहुन्छ ? यदि त्यसो हो भने तपाईंले फेब्रुअरी २८ कुर्नुपर्नेछ । आगामी २८ फेब्रुअरीको बेलुकी सौर्यमण्डलका सातवटा ग्रहहरु एकसाथ देखिनेछन् । यो एउटा दुर्लभ तथा अद्भूत खगोलीय घटना हो । यसलाई वैज्ञानिक भाषामा Great Planetary Alignment भनिन्छ । यो खगोलीय घटनामा धेरै ग्रहहरु सूर्यको एकैतर्फ जम्मा हुन्छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।