Main
प्रतिसेयर आम्दानीमा यी हुन् टप १० वाणिज्य बैंक
१५ फागुन, काठमाडौं । दोस्रो बजारमा कुल २४६ कम्पनीको सेयर कारोबार हुँदै आएको छ तीमध्ये १९ वटा वाणिज्य बैंक छन् । शत प्रतिशत सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्यबाहेक सबै बैंक सूचीकृत छन् । प्रतिसेयर आम्दानी (ईपीएस) सेयर लगानीकर्ताका लागि महत्वपूर्ण सूचक मानिन्छ । कम्पनीले नाफा गरेको रकमलाई जारी भएको सेयर संख्याले भाग गरेपछि प्रतिसेयर आम्दानी…
– यस समाचारको श्रोत : Online Khabar हो ।