Main
सकियो महाकुम्भ मेला, ६६ करोड बढीले गरे स्नान
१५ फागुन, काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेलामा ६६ करोडभन्दा बढी व्यक्तिले गंगा नदीमा स्नान गरेका अधिकारीहरुले बताएका छन् । महाशिवरात्रिको दिनदेखि महाकुम्भ औपचारिक रुपमा समापन भएको घोषणा गरिएको छ । यद्यपि मेलास्थल खाली हुन भने एक हप्ताभन्दा बढी लाग्ने अनुमान छ । महाकुम्भ मेला गत पुस २९ (१३ जनवरी)देखि सुरु भएको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।