Main
दुई दिनमा १ हजार घट्यो सुन
१५ फागुन, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ थियो । विगत दुई दिनमा सुनको मूल्य १ हजार घटेको हो । यसअघि…
– यस समाचारको श्रोत : Online Khabar हो ।