Main
सुरु भयो १५ दिने मिथिला माध्यमिकी परिक्रमा
१५ फागुन, जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रका धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मध्य (माध्यमिकी) परिक्रमा आजदेखि सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमाका लागि प्रस्थान गरेपछि १५ दिने परिक्रमा विधिवत रुपमा सुरु भएको हो । आज दिउँसो जनकपुरधाम आइपुग्ने मिथिला बिहारीको डोला अग्निकुण्डमा विश्राम गरेर किशोरीजीको डोलासहित जनकपुरको अन्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।