Main
दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’ लक्ष्मीपूजामा
काठमाडौं । सुरेन्द्र पौडेलले निर्देशन गर्ने आगामी कथानक फिल्म ‘वरिष्ठ बलराम’ तिहारमा रिलिज हुने भएको छ । ‘टाइटल टिजर’ भिडियो सार्वजनिक गर्दै निर्माताले यो फिल्म ३ कात्तिकमा आउने जनाएका हुन् । फिल्ममा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ । छायांकन अर्को सातादेखि सुरु गर्ने तयारी छ । दृश्य…
– यस समाचारको श्रोत : Online Khabar हो ।