Main
एक्लोपन खतरनाक कि फाइदाजनक ?
मानिस सामाजिक प्राणी हो । यसको अर्थ ऊ एक्लै आफ्नो जीवन बिताउन सक्दैन। एक-अर्कासँग घुलमिल हुनु, उनीहरूसँग समय बिताउनु, पार्टी गर्नु र सँगै उत्सव मनाउनु मानवीय गुण हो अनि हाम्रो आवश्यकता पनि। यसको विपरीत, यदि कोही एक्लै बस्छ, सामाजमा घुलमिल हुन खोज्दैन । र, समय बिताउन कोही छैन भने यो एक प्रमुख समस्या मानिन्छ। यस्तोमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।