Main

अध्यादेशबाट ल्याइएका कानुन कार्यान्वयनमा उद्योग संगठन मोरङको जोड

१५ फागुन, काठमाडौं । औद्योगिक वातावरण तथा लगानी अभिवृद्धिका लागि अध्यादेश मार्फत विद्यमान कानुनहरूमा गरिएको सुधारका विषय समेटिएको विधेयक यथाशक्य पारित गर्न उद्योग संगठन मोरङले आग्रह गरेको छ । सरकारले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न एकसाथ दुई दर्जनभन्दा बढी कानुनमा गरेको संशोधनले व्यावसायिक वातावरण निर्माणका लागि निजी क्षेत्रले लामो समयदेखि उठाउँदै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button