Main

‘लाज शरणम्’ पाइरेसी गर्ने १५ टिकटक एकाउन्टविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । फिल्मका दृश्य खिचेर सामाजिक संजालमा पोस्ट गर्ने एकाउन्टविरुद्ध फिल्म ‘लाज शरणम्’ले प्रहरीको साइबर ब्यूरोमा विहिबार उजुरी दिएको छ । १५ टिकटक एकाउन्टमा पोस्ट गरिएका फिल्मका दृश्य हटाउन भन्दै निवेदन दिइएको फिल्मको डिजिटल पार्टनर ओएसआरले जनाएको छ । ‘लामा दृश्य हालिएका ५ र छोटा दृश्य पोस्ट गर्ने १० टिकटक एकाउन्टबाट ती भिडियो हटाउन आग्रह…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button