Main
नेपाल लाइफको ‘छुट्ला है छुट’ योजना सार्वजनिक
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘छुट्ला है छुट’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत नवीकरण बीमाशुल्क भुक्तानी नगरी १ सय ८० भन्दा धेरै दिन पार समय भएका बीमितहरूका लागि यो योजना ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस्ता बीमितहरूले १५ चैतदेखि आगामी १३ जेठसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख…
– यस समाचारको श्रोत : Online Khabar हो ।